१० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार नगदमा गर्दा कारबाही हुने !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 09:04:31 AM मा प्रकाशित

laxmi  sunrise bank

तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन ।१० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् ।

नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।‘१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ  प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौं’, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने  -अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ ।कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved