मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्मा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 09:10:18 AM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् ।तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन ।

फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाईएकी डोल्माको सजाय ब्लडमुनी बुझाएर आजीवन कारवासमा झारिएको थियो ।

दस बर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि रजधानी फर्किएकी हुन् । डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाएपछि डोल्मा शेर्पा बचाउँ अभियान भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियाानमा ५० लाख रपैयाँभन्दा बढी सहयमोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो ।हाल त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौँ रुपैयाँको खोजबिन अझै हुन सकेको छैन ।कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved