क्यानभासमा देह ब्यापारका क्रुर कथा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:43:05 AM मा प्रकाशित

laxmi  sunrise bank

देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ?

यति बेला पाटन संग्रालयमा त्यस्तै कारुणिक कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन भईरहेको छ ।द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आट्र्स फाउन्डेसनले शनिबार सुरु गरेको हो । कान्तिपुर दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved