विवादास्पद डीएसपीको बढुवा सिफारिस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 08:04:22 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या  घट्ना अनुसन्धानमा लापारबाही गरेको आरोप लागेको डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरेको छ ।

दासमाथि कारवाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएको रायसहितको सिफारिस भने प्रहरी प्रधान कार्यालयको कानुन् शाखामा थन्किएको छ ।

२०६८ माघ ५ मा रामेछापको साकि सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो ।कान्तिपुरमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved