तीन जना सचिवलाई खाल्डाखुल्डी पुर्ने जिम्मा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 18, 2017 | 08:44:10 AM मा प्रकाशित

laxmi  sunrise bank

 सडकको दुरवस्थाले जोखिम बढ्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए ।

तयसको भोलिपल्ट सोमबार सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको निर्देशन लागु गर्न निर्देशन गरेको छ ।

‘प्रधानमन्त्रीको  निर्देशन पालना गर्न तीन मन्त्रालयका सचिवालय बोलाएर काम गर्न निदैशन दिएको छु’, प्रधानमन्त्री कार्यालका सचिव चन्द्र घिमिरेले भने, ‘उहाँहरुले सोहीअनुसार काम गर्दे जानुहुनेछ’ ।  नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved