सचिवहरु नै निर्देशिकाको पालना गर्दैनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 09:07:13 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयको निर्देशिका सचिव, सहसचिवलगायतका उच्च अधिकारीले नै उल्लघंन गरेका छन् ।

विदेश भ्रमणलाई अंकुश लगाउन जारी गरिएको निर्देशिकाविपरीत काम उच्च उदाधिकारीले नै गरेको  छ ।

आर्थिक बर्षको अन्त्यतिर बजेट सक्नकै लागि प्रधानमन्त्री कार्यालयकै सचिवसहित विभिन्न मन्त्रालयका सचिव, सहसचिव एकपछि अर्को गर्दै विदेश गएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved