काठमाडौं महानगरले नै धरहरा र काष्ठमण्डपको पुनर्निर्माण गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 09:42:50 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप र धरहरा आफै पुननिर्माण गर्ने बताएका छन् ।

उनले स्थानीय जनताको सहयोगमा काष्ठमण्डपको पुननिर्माण महानगरले नै गर्ने बताउँदै यसका लागि तयारी भइरहेको जानकारी दिए ।

यसअघि राष्ट्रिय पुननिर्माण तथा काष्ठमण्डप पुननिर्माण अभियानबीच भएको सम्झौतामा काष्ठमण्डप पुननिर्माण अभियानले निर्माण गर्ने समझदारी भएको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved