पार्टीबाट दबाब आएपछि प्रहरीमा मनपरी पद थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 09:45:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीमा एआइजीको बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुन पद थप्ने तयारी गरेको  छ ।

११ पद पुर्याएर बढुवा सिफरिसूची सार्वजनिक गरे पनि आफ्ना छुटेकाले दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएका हुन् ।

मन्त्रिपरिषद स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रहरीमा एआएजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved