मृतकले समेत लिए १० लाख राहत !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 08:17:47 AM मा प्रकाशित

laxmi  sunrise bank

१० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएका छन् ।

आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कगज बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचैँ प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन् । गोरखापत्रमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved