दार्जिलिङमा सरकारले हेरेन, नेपालबाट नुन तेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 08:25:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 बजार ठप्प छ । तैपनि विहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ ।

पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् ।  मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ ।

भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । तर खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।

बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ. धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् । नागरिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved