गुणस्तरहीन भारतीय कफीलाई नेपाली भन्दै बिक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 08:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट आयात गरिएको कफीलाई स्वशी ब्रान्ड भन्दै बिक्री भएको पाइएको  छ ।केही ठूला व्यवसायी र बिचौलियाको मिलेमतोमा गुणस्तरहीन भारतीय कफीलाई नेपालमै उत्पादन भएको भनेर बिक्री गरिएको हो ।

भारतबाट आयातित ग्रिन बिन्स नेपालकै उत्पादन भनेर सस्तो मूल्यमा बिक्री हुन थाले पछि स्वदेशी कफीले बजार पाउन छाडेको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved