बुबासंग पैसा माग्ने पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:37:01 AM मा प्रकाशित

laxmi bank

आफु अपहरणमा परेको नाटक गर्दै बुबासंग फिरौती माग्ने भारतको सुपौल डगमाराका २२ बर्षीय देवचन्द्रकुमार मण्डललाई सप्तरी प्रहरीले आईतबार पक्राउ गरेको छ । 

प्रहरीले सिरहाको धनगढी नगरपालिका ४ का २४ बर्षीया रविन चौधरी र सप्तरीको सुरुंगा नगरपाकिला ५ का २० बर्षीया नागेन्द्र चौधरीलाई पनि सप्तरीको शम्भुनाथ चोकबाट नियन्त्रणमा लिएपछि अपहरणको रहस्य खुलेको आजको अन्नपुर्ण पोष्टमा खबर  छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved