चितवनको पर्यटन व्यवसाय चौपट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 09:04:36 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेपछि चितवनको पर्यटन व्यवसाय धराशायी भएको छ । राजधानीबाट चितवन आउने प्रमुख मागृ नै पहिरोका कारण निरन्तर अवरुद्ध भएपछि पर्यटन ह्वात्तै घटेको व्यवसायी बताउँछन् ।

पहिरोले जोखिम बढ्नुका साथै घन्टौंसम्म जाममा बस्नुपर्ने भएपछि चितवनमा पर्यटन आवागमन घटेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved