जोर्डनसँग हुँदैछ श्रम सम्झौताको तयारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 09:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली महिलाले रुचाएको गन्तव्य जोर्डनसँग श्रम सम्झौता गर्न श्रम तथा रोजगार मन्त्रालयले पहल थालेको छ । केही दिनअघिमात्र मन्त्रालय र जोर्डनका अधिकारीबीच श्रम सम्झौताका बुँदामा सहमति भैसकेको र चाँडै दुईपक्षीय श्रम सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

अबको एक महिना जतिमा श्रम सम्झौता गरिसक्ने योजना छ । आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved