जहाँ कसैको पनि तलब गोप्य छैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 08:46:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो ।

तर, एउटा यस्तो मुलुक पनि छ, जहाँ कसैको पनि तलब गोप्य हुँदैन । जो कोहीले पनि अन्य कसैको तलबबारे सजिलै जानकारी लिन सक्छन् ।

यस्तो व्यवस्था भएको मुलुक हो नर्वे ।

त्यहाँ सर्वसाधारणले एकै क्लिकमा आफूले जानकारी लिन खोजेको व्यक्तिको तलब थाहा पाउन सक्छन् । अनलाइनमार्फत सबैले यस विषयमा जानकारी लिन सक्छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved