सुनको मुल्य चार साताकै उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 09:15:21 AM मा प्रकाशित

laxmi sunrise bank

सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ । अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो । 

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो । 

डलर १३ महिनाकै नयुन नजिक कामय भएको खबर  आजको कारोवारमा छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved