यसकारण उपत्यकावासीले दसैं उपहार पाउँदैनन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 25, 2017 | 09:20:28 AM मा प्रकाशित

laxmi sunrise bank

मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २४ सय मिटरमात्र बाँकी रहेको जनाएको छ ।

सरकारले दसैंमा उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरे पनि त्यसको सम्भावना टर्दै गएको छ ।

घटस्थापना आउन अब ठीक ६० दिन बाँकी छ भने सुरुङ खन्न २४ सय मिटर बाँकी छ । तोकिएको समयभित्र सुरुङको पूरा ब्रेक थ्रो मात्र गर्न प्रत्येक दिन ४० मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ ।

आयोजनाले हालसम्म दैनिक ४० मिटर सुरुङ दनेको रेकर्ड छैन । आजको कान्तिपुरमा खबर छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved