सिंहदरबारभित्रै शिक्षकको धर्ना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 09:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् ।

शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था गराउन शिक्षा ऐन संशोधन गर्ने भनी शिक्षा मन्त्रालय र शिक्षकहरुबीच सम्झौता भएको स्मरण गराउँदै उनीहरुले कार्यान्वयनका लागि दबाब दिइरहेका छन् । कान्तिपुर दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved