डाक्टर भन्छन् – ‘सय प्रतिशत भत्ता चाहिन्छ’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 09:17:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी चिकित्सक संघ (गोडान)ले एक सय प्रतिशत प्रोत्साहन भत्ता नभएसम्म बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बहिरंग सेवामा काम गर्न बाध्य नहुने जनाएको छ ।

सरकारले सहमति गरे अनुसार २०७४ सालदेखि सय प्रतिशत प्रोत्साहन भत्ता सुनिश्चित नगरेसम्म अतिरिक्त बहिरंग सेवामा काम नगर्ने गोडानले जनाएको हो ।कान्तिपुर दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved