स्मार्ट लाईसेन्सको नाममा सेवाग्राहीलाई सास्ती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 09:05:39 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट लाईसेन्सको प्रक्रिया सुरु गरेको बुटवल स्थित यातायात ब्यवस्था कार्यालय अन्र्तगतको सवारी चालक अनुमतिपत्र लाईसेन्स विभागले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सकेको छैन ।

सवारीचालक अनुमतिपत्र नवीकरणका लागि आएकास सेवाग्राहीलाई कार्यालयले बिनाजानकारी स्मार्ट लाईसेन्सको रसिद काट्ने र फोछो खिच्ने काम गर्न थालेपछि सेवाग्रहरुले राम्रो सेवा पाउन नसकिरहेको गुनासो गरेका हुन् ।  गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved