कर छुटमा मनोमानी : कर पछ्र्योट आयोगका पदाधिकारीले लत्याए कानुन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 09:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कर पछ्र्योट आयोगका पदाधिकारीले कानुन लत्याएर आफुखुसी करदातालाई राजस्व छुट दिएको खुल्न आउको छ । आयोगले कर पछ्र्योट गर्दा मुलुकको कुनै पनि विधि, नियम र कानुनलाई आधार बनाएर फैसला नगरेको तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेला पारेको हो । 

आयोगले मनोमानी रुपमा निर्णय गरेको देखिएको हो । आजको नागरिक दैनिकमा खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved