ब्यक्तिगत भिसा लिने बढे

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:15:31 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समयमा ब्यक्तिगत रुपमा रईन्ट्री गरेर पहिलो संस्थागत रुपमा गएको तर पछिल्लो पटक आफ्नै पहलमा भिसा लिएको विदेशिने नेपाली कामदारको सङ्ख्या ह्वात्तै बढेको छ ।

सरकारले मलेसियासहित खाडी मुलुकको रोजगारीमा जनेलाई निःशुल्क भिषा र टिकट लागु गरे पनि विदेशिने रोजगार ब्यवसायीले विदेशिनेसंग झन बढी पैसा असुल्ने समस्या बढेसंगै ब्यत्तिगत रुपमा विदेशिनेको सङ्ख्या बढेको हो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved