अनशन बस्दै, सम्झौता गर्दै तर…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:20:20 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।

अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।

आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन ।

उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved