रामचन्द्र सहित कांग्रेसका ६ जनालाई कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2017 | 08:39:00 AM मा प्रकाशित

laxmi bank sanima

गुटबन्दी गरेर पार्टीलाई कमजोर पार्न खोजेको भन्दै कांग्रेस गोदावरी नगर समिति कैलालीले सांसद दिर्घराज भाटसहित अत्तरियाका ६ जना नेता तथा कार्यकर्तालाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेको  छ । ।

अत्तरियाका स्थानीयसमेत रहेका सांसद भाट, महाधिवेशन प्रतिनिधि उत्तम कठायत र रामचन्द्र ओझा, जिल्ला कमिटी सदस्य बसन्त रोकाया, किसान संघका जिल्ला अध्यक्ष टीकादत्त जोशी र पूर्वक्षेत्रीय सदस्य धनीराम पनेरुलाई साधारण सदस्य नरहने गरी कारवाही गर्न नगर समितिले सिफरिस गरेको हो । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved