९ हजारलाई सडकमै शिक्षा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 08:35:43 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम क्षेत्रमा सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेकोे ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियान थालेको छ ।

अभियानको २० दिनसम्म झन्डै नौ हजार चालकलाई सडकमा नै ट्राफिक शिक्षा दिईएको छ ।पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गत २५ असारमा सुरु गरेको अभियानअन्र्तगत धेरै चालकलाई सचेत गराईएको छ ।

पश्चिम क्षेत्रमा सवारी दुर्घट्ना बढ्नुमा चालकको लापारबाही प्रमुख कारण रहेको पाईएपछि दुईओटा अप्रशेन थालिएको एसपी कृष्णहरि शर्माले बताएका छन् । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved