कर्मचारी नहुँदा गाउँमा समस्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 08:46:08 AM मा प्रकाशित

laxmi  sunrise bank

रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बेठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो ।

आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको छ ।

तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारी काम थाल्न सकेको छैन । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved