राजधानीको सडक उस्तै : हावा खायो प्रधानमन्त्रीको निर्देशनले !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 08:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ ।कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् ।

कालोपत्रे गरिएको केही दिनमै भत्किँदा यात्रु र सवारी चालक मागरमा पर्ने गरेको छन् ।

असारे बजेट सिध्याउनकै लागि पिच गर्दा ती सडकहरु दिर्घकालिन रुपमा टिक्न नसकेको यात्रु र सवारी चालकको गुनासो छ ।,यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved