माओवादीको गठबन्धन मधेसी दलसँग…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 09:13:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय निकायको चुनाव मधेस केन्द्रीत दलसँग मिलेर लड्ने बताएका छन् ।

महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय चुनावमा मधेस केन्द्रीत दलसँग गठबन्धन गर्ने बताए ।

चुनावमा राजपालाई सहभागी गराउनुपर्नेमा जोड दिदै त्यसका लागि वातावरण तयार पर्नुपर्ने बताए ।नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved