६ देशका विदेशमन्त्री नेपाल आउंदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 08:24:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बहुपाक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विमस्टेक को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रले निधो गरेका छन् । 

सबै सदस्य मुलुकका विदेश मन्त्री सहभागी हुने लिखित जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयको विम्स्टेक शाखाले जनाएको छ । प्रतिनिधि मण्डलको विस्तृत टोली संख्या केही दिनभित्रै टुंगो लाग्छ, अहिलेसम्ममा विदेशमन्त्रीहरु सहभागी हुने भन्ने लिखित जानकारी आईसकेको छ । यो खबर आजकोनेपाल समाचारपत्रमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved