मापसे गरी सवारी चलाए जागिरबाटै निष्कासन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 08:31:21 AM मा प्रकाशित

laxmi  sunrise bank

दमौलिस्थित ब्यास भुमि यातायता ब्यवसायी समितिले पादक पदार्थ सेवन मापसे गरी सवारी चलाए चालकलाई जागिरबाटै निष्कासन गने निर्णय गरेको छ । 

सवारी दुर्घटना रोक्न र सुरक्षित यातायात सेवाका लागि समितिले यस्तो निर्णय गरेको जनाईएको छ । यो खबर आजकोनयाँ पत्रिकामा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved