‘भाषणले मात्र नबन्दो रैछ रंगशाला’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 09:10:34 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो संविधानसभा निर्वाचनपछि नेपालमा चारजना प्रधानमन्त्री भए ।प्रधानमन्त्रीसंगै युवा तथा खेलकुदमन्त्तीको जिम्मेवारी पनि तीन फरक पार्टीका चारजनाले पाए ।

युवा तथा खेलकुद मन्त्रालय सम्हालने बित्तिकै सबै मन्त्रीको एउटै भनाई हुने गरेको छ, रंगाशाला निर्माण पहिलो प्राथमिकता ।पुरुषोत्तम पौडेल सत्यनारायण मण्डल र दलजित श्रीपाईली हुँदै अघिल्लो सातामात्र राजेन्द्रकुमार केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म जीर्ण दशरथ रंगशालाको अवस्था भने उस्तै छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved