सर्वोच्चमा एक सय ६३ वटा सडक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 09:26:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश गोपाल पराजुलीले संसदीय सुनुवाई विेशेष समितिमा उपस्थित हुँदा सार्वजनिक सडकका मुद्दा छिटो टुंगो लयाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सर्वोच्चमा सार्वजनिक सडकका एक सय ६३ मुद्दा छन् । अदालतले अन्तरिम आदेश दिएका करण सडकमा काम हुन सकेका छैनन् ।

६ महिनाअघि सर्वोच्चमा परेका सार्वजनिक सडकका मुद्दाको छिनोफानो हुन नसक्दा बाटोको काम अलपत्र परेको निर्माण व्यवसायी बताउँछन् । नागरिक दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved