माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी शक्तिको डिजाईनमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने षडयन्त्र भईरहेको दावी गरेका छन् ।
पोखरामा आईतबार भएको पार्टीको प्रदेश नम्बर ४ स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमममा उनले स्थानीय चुनावमा डिजाईनकै कारण माओवादी हारेको बताए । कान्तिपुरमा खबर छ ।