तटबन्धले भारतलाई सुरक्षित बनायो तर नेपाललाई बर्बाद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:20:49 AM मा प्रकाशित

laxmi  sunrise bank

करिव १७ बर्षअघिसम्म बर्खालका बेला राप्ती नदी र डुडुवाखोला भारत तथा नेपालका लागि उत्तिकै दुश्मन ठानिन्थे ।पानीको बहाव दक्षिणतिर बढ्ने हुनाले भारतीय भुमि अझ बढी प्रताडित थियो ।

सन् २००० मा भारतले सीमाक्षेत्रमा कलकलवा  मार्जिनल तटबन्ध निर्माण गरेपछि अवस्था फेरियो । तटबन्धले भारतलाई सुरक्षित बनायो भने नेपाललाई बर्बाद ।

तटबन्ध बनेपछि नै हो सीमावर्ती क्षेत्र डुबान र बाढीको चपेटामा पर्न थालेको, होलियाका जगदिशबहादुर सिंह भन्छन्, भारतले अफ्नो हितका लागि सीमाक्षत्रेमा संरचना बनाउँदा त्यसको मार नेपाल र नेपालीमाथि परिरहेको छ ।

भारतले सन् १९८० मा लक्ष्मणपुर बाँध निर्माण सुरु गर्यो । त्यसको उेश्य थियो राप्तीको पानीबाट आफ्नो मुभि सिँचाई गर्ने । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved