भारतले खोलेन ढोका : बाँकेमा तीन बालिकाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2017 | 07:25:45 AM मा प्रकाशित

laxmi  sunrise bank

‘राप्ती नदी अहिलेसम्मकै सबैभन्दा बढी उर्लिएको छ । २५ बर्षपछि यस्तो देखिएको हो, नदीमा यति ठूलो बाढी आएको थिएन ।’ डुडुवा गाउँपालिका २ का राम किशोरीप्रसाद केवडले भने ।

राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।

प्रहरीले पहिचान नखुलेको एक पुरुषको शव फेला पारेको  छ । ‘भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो । यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved