कहिले उड्छ विराटनगरमा जहाज ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 06:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अविरल बर्षाले गर्दा डुवानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा अझै केहि दिन लाग्ने भएको छ ।बाढी पसेर जलमग्न भएको विराटनगर विमानस्थलको पानी घटे पनि सञ्चालन गर्ने अवस्थामा नभएको नागरिक उड्डयान प्राधिकरण विराटनगरले जनाएको छ ।

प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको पानी सुने पनि अवन्य स्थानमा मजेको पानी अझै सुकिसकेको छैन । नयाँ पत्रिकामा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved