अण्डा खानुहोस्, फाइदै फाइदा छन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 07:00:27 AM मा प्रकाशित

laxmi  sunrise bank

दिनको एउटा अण्डाले हाम्रो धेरै स्वास्थ्य समस्या पर राख्छ । हुन पनि अण्डामा यति धेरै पोष्टिक तत्व हुन्छन् कि, यसले हाम्रो शरिरलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याइरहेका हुन्छन् । अण्डाले मानव स्वास्थ्यमा पुर्याउने केही फाइदाहरु हामीले यहाँ प्रस्तुत गरेका छौंः
अण्डाले मुटु स्वस्थ राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ । यसमा पाइने अक्सिडेण्टले मुटु स्वस्थ राख्नुका साथै क्यान्सरको संभावना पनि न्यूनीकरण गरेर जान्छ ।
अण्डा खाँदा शरिरमा मेटाबोलिजम बढ्छ र निकै बेरसम्म भोक लाग्दैन । भोक कम लागेपछि खाना पनि कम खाइन्छ र तौल घटाउन मद्दत पुग्छ । त्यस्तै अण्डामा फ्याट र क्यालोरि पनि कम हुने हुँदा तौल बढ्ने संभावना पनि रहँदैन ।

अण्डामा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ । यसले मानिसको शारिरिक वृद्धिका साथै थकान क मगर्न पनि महत्वपूर्ण भूमीका कखेल्छ । त्यस्तै यसले माािसको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । अण्डाको पहेंलो भागमा भन्दा सेतो भागमा दोब्बर प्रोटिन पाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved