आयोगले काम गर्न सकेन,म्याद आज फेरि थपिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 07:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ ।प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१ दिन अवधि आज मंगलबार सकिँदैछ ।


'तोकिएको समयमा प्रतिवेदन बुझाउन सकिएन' आयोगका अध्यक्ष कमलनारायण दासले भने, 'अझै तीन दिनदेखि एक हप्तासम्म लाग्ने देखिन्छ ।'आयोगको म्याद आज फेरि थपिने आजको नेपाल समाचारपत्रमा खबर छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved