तराइमा कहिले खुल्छन् बैंक ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 07:31:10 AM मा प्रकाशित

laxmi  sunrise bank

तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार आजदेखि नियमित सेवा दिने भएका छन्।निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ ।

आइतबार पनि बैंकिङ सेवा प्रदान गर्न सकेनन् । सोमबार सार्वजनिक बिदाका कारण बन्द रहे पनि सेवा दिनु परेको खण्डमा सक्ने अवस्था थिएन ।  आजको कारोबारमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved