देउवाकाे भारत भ्रमण : पञ्चेश्वरमा राष्ट्रघातको खतरा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2017 | 08:37:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेर माओवादी केन्द्रसँग गठबन्धन सरकार बनेको सय दिन नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवा ७ भदौमा भारत भ्रमणमा जाँदैछन् ।

यो भ्रमणमा जति आशा गरिएको छ त्योभन्दा बढी आशंकाहरु देखिएका छन् । सत्ताका लागि राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र बुझाएर उनैबाट असक्षम घोसित भइ अपदश्त भएको १२ वर्षपछि प्रधानमन्त्री बनेका देउवाको यो भ्रमण राजकीय हुने बताइएको छ ।

भारतको स्वतन्त्रता दिवसपछि तिथि मिलाएर भ्रमणमा डाकेर नेपालमा जोकोही प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गरिहाल्ने परम्परालाई निरन्तरता दिन मात्र खोजेको हो या केहि महत्वपूर्ण उपलब्धि हुन्छ ? दृष्टि साप्ताहिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved