पीडितलाई कुहिएको चामल : गुणस्तरहीन सामग्री वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 07:15:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । 

एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गर्ने राहत सामग्रीसमेत गुणस्तरहीन हुने गरेको उनीहरुको गुनासो छ ।

यसैबीच मंगलबार महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरापालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ ।  नेपाल समाचारपत्रमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved