न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकोहोरो टोलाईरहन्छिन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 07:18:00 AM मा प्रकाशित

laxmi sunrise bank

भाई निमेषसहित बुबा राजकुमार र आमा आशलाई बाढीले घरसंगै बगाएपछि नजिकैको रुख समातेर बच्न सफल दिदीभाई कमला र निशान बेसाहारा छन् । तस्विर कान्तिपुर

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । 

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् । यो खबर आजको कान्तिपुरमा छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved