आमाको उपचार गर्न गएका युवा अझै भारतीय प्रहरीको हिरासतमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 07:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आमाको उपचार गर्न भारत जाँदा १० दिनअघि सिलिगुडीबाट पक्राउ परेका ईलाम सुर्योदय नगरपालिका १० का २८ बर्षीया उदयहाङ फागोलाई भारतीय प्रहरीले अझै रिहा गरेको छैन ।
 उनको रिहाईको पहल गरिदिन आफन्तले आग्रह गरेका छन् । नेपाल सरककारी नियकाबाट आवश्यक पहल नहुँदा उनी भारतीय प्रहरीको हिरासतबाट छुट्न नसकेका हुन् ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved