किन परे रसुवागढीमा पाँच सय कन्टेनर अलपत्र ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 20, 2017 | 06:32:51 AM मा प्रकाशित

nepal oil ltd

कारोबार  मूल्य तोक्ने विषयमा भन्सार कर्मचारी र व्यापारीबीच असमझदारी हुँदा पाँच सय भन्दा बढी मालबाहक कन्टेनर रसुवागढी नाकामा अलपत्र परेका छन् ।

दशैंका लागि लक्षित गरी व्यापारीले ल्याएका सामानहरु नाकामै अलपत्र परेका हुन् ।सरकारले चालु आर्थिक बर्षका लागि गत सालको तुलनामा राजश्व लक्ष्य वृद्धि गरेपछि भन्सारले कारोबार मूल्यमा कडाइ गर्दा असमझदारी उत्पन्न भएको हो ।

दुइ पक्षबीच कुरा नमिल्दा कन्टेनर अलपत्र परेका हुन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved