मोदीले पानी राखे सुष्मा स्वराजले खुवाइन्

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2017 | 06:21:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए ।

मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् । उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् । पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन् । नागरिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved