राजधानीमा निशुल्क ईन्टरनेट

मोहसिन अलि मियाँ

मोहसिन अलि मियाँ

Aug 25, 2017 | 06:29:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने गरी सरकारे योजना अगाडी बढाएको छ ।

सिंहदरबार क्षेत्र र पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडी बढिसकेको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved