भ्रष्टलाई पनि चुनाव लड्न दिनुपर्ने कांग्रेसको अडान !

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 05:59:37 AM मा प्रकाशित

laxmi  sunrise bank

संविधानसभाका दुवै निर्वाचनमा भ्रष्टाचारीलाई उम्मेदवार बन्न बर्जित गरिएको यिो ।तर, त्यही कानुनअनुसार निर्वाचित संविधान सभाबाट रुपान्तरित संसदको एक सििमत भने भ्रष्टाचारीलाई सांसद बन्न बाटो खोल्ने प्रस्तावले तरंगित छ ।

सबै उममेदवार अस्वीकार गर्न सक्ने नो भो व्यवस्था नगर्न प्रमुख राजनीतिक शक्तिहरु सहमत भए पनि अदालतबाटै प्रमाणित भ्रष्टाचारीबारे भने मुख्य सत्तारुट दल कांग्रेस अलमलिएको छ ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved