भारतीय जिएसटीको प्रभाव : भन्सार छली बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 06:34:31 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले वस्तु तथा सेवा कर जिएसटी लागु गरेपछि अनधिकृत ब्यापारमा कमी आउने सरकारको विश्वासविपरित ब्यवसायीले भन्सार राजस्व छल्न सुरु गरेका छन् । 

एकथरी ब्यवसायीले जिएसटी बिलमा सामान किनेको मुल्य कम देखाएर राजस्व छलेको छन् भने अर्कोथरीले तराईका विभिन्न छोटी भन्सारबाट अवैध रुपमा सामान आयात गरेर राजस्व छलेको छन् । भारतले जिएसटी लागु गरेपछि बर्षौदेखि चल्दै आएको अनधिकृत ब्यापारमा कमी आउने विश्वास गरिएको थियो । आजको नागरिक दैनिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved