प्रशासनिक खर्चमा फर्जी बिल !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 04:41:54 AM मा प्रकाशित

laxmi  sunrise bank


कालिकोट  । खाँडाचक्र नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि सामान खरिद र प्रशासनिक खर्चमा कार्यकारी अधिकृतले अनियमितता गरेको भन्दे जनप्रतिनिधिले विरोध जनाएका छन् ।

गत आवमा स्थानीय विकास मन्त्रालयले पठाएको ५२ लाखमध्ये २८ लाखभन्दा बढी रकम कार्यकारी अधिकृत पविता शाही र लेखा अधिकृत देवकिरण बुढाले अनियमितता गरेको जनप्रतिनिधिको आरोप छ ।


खर्चबापतको आधाभन्दा बढी रकम फर्जी बिल भर्पाई बनाएर दुइ जनाले अनियामितता गरेको नगरप्रमुख जसीप्रसाद पाण्डेले बताएको आजको कान्तिपुर दैनिकमा समाचार छ  । कार्यकारी र लेखा अधिकृत मिलेर २८ लाख हिनामिना गरेको जनप्रतिनिधिको आरोप छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved