भारतीय व्यापारीको ज्याजती, सीमा नाकामा विरोध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 05:51:02 AM मा प्रकाशित

laxmi  sunrise bank


काठमाडौं । सीमावर्ती भारतीयबजार गौरीफण्टामा नेपालीमाथि गरिएको दुब्र्यबहार तथा कुटपिटको विरोधमा विहीबार गौरीफण्टा सीमा नाकामाा अवरोध गरिएको छ ।

कुटपिट गर्ने ब्यापारीलाई कारवाही पीडितलाई क्षतिपुर्ति तथा गौरीफण्टा र बनगाँवा  बजार बन्द गरिपर्ने माग गर्दै डोकेबाजर र धनगढीका युवाले नाकामा अवरोध गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ । 

युवाले दिनभरी दुवै बजारबाट सामान ल्याउनसमेत दिएनन् ।, 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved